भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथसँग आशिर्वाद लिन नारायणकाजीको आग्रह

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि विवादको समस्या कूटनीतिक पहल र वार्ताद्वारा समाधान खोज्न आग्रह गर्नुभयो । “भारतीय कूटनीतिक, राजनीतिक तथा विद्वान्बाट वार्ताद्वारा समस्याको ऐतिहासिक तथ्यका … Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथसँग आशिर्वाद लिन नारायणकाजीको आग्रह